SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री भेटेपछि हस्तकला व्यवसायी भन्छन्- ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’

सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साह र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच बुधबार भएको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो ।