SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

हस्तकला व्यवसायीसँग प्रधानमन्त्री बालेनकाे प्रतिबद्धता - सहकार्य गर्न तयार छाैँ, निर्यात प्राेत्साहन रकमबारे के भने ?

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन र आधुनिकीकरणलाई सरकारको प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।