SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान

भद्रपुर (झापा) / झापाको गौरीगञ्ज गाउँपालिका–३ का ५२ वर्षीय किसान सीताराम खड्कालाई केही वर्षअघिसम्मका ती दिन अझै झल्झली याद आउँछ ।