SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

हस्तकला क्षेत्रका माग सम्बोधन गर्न प्रधानमन्त्रीको प्रतिबद्धता, नीतिगत सुधारमा जोड

प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका विभिन्न माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले क्षेत्रको संस्थागत विकास र नीतिगत सुधारका विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएका हुन्।