SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

१३.९५ अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार

नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो ।