SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

काठमाडौं / लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको