विश्वबजारमा लाेकप्रियता बढाउँदै AION : ३ करोड ग्राहकको विश्वास जित्दै, ११० देशमा उपस्थिति
काठमाडौँ / विद्युतीय सवारीसाधन ब्रान्ड AION ले विश्वभर ३ करोड ग्राहकको विश्वास जित्दै विद्युतीय मोबिलिटीको क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको जनाएको छ।
