SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले सङ्घीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो ।