SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित स्थानीय जनप्रतिनिधिसँग छलफलमा बालेन, ‘पुन:स्थापनामा स्रोतको कमी हुँदैन’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुन:स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।