SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

तिजको दिन साढे २५ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौं । आज हरितालिका तिजको दिन शेयर बजारमा भने हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५५ अंकले बढेको छ । आज नेप्से ०.९९ प्रतिशतले बढेर परिसूचक २५८५ विन्दुमा पुगेको छ ।