SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

९औँ जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी अजोज १ गतेदेखि हुँदै

काठमाडौं । ‘सिजी प्रोपर्टिज’ ले काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ को आयोजना गर्ने भएको छ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजित यस एक्स्पोमा घर जग्गा खरिदकर्ताका लागि थुप्रै आकर्षक अफरहरू सार्वजनिक गरिएका छन् ।