SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।