SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

एनसेल सेयर: सर्वोच्चको फैसलासँगै विवाद समाधान हुने अपेक्षा

न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज गरेको हो ।