SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

मनसुन विपद् व्यवस्थापनमा सरकार कमजोर? जोखिम बढ्दा राष्ट्रिय सभामा तयारीमाथि प्रश्न

काठमाडौं / राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्