SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीले बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि आह्वान गरेका हुन् ।