अर्थतन्त्र बलियो बनाउन प्रधानमन्त्री शाहको अग्रसरता, हस्तकला महासङ्घसँग छलफल
काठमाडौँ / विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने
