SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा पहिलो कानुनको तयारी, समुदाय–केन्द्रित मोडलमा जोड

काठमाडौं / नेपालमा पहिलो पटक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र दस्तावेजीकरणका लागि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकमाथिको छलफल तीव्र पारिएको छ