बीपी स्मृति दिवसमा काँग्रेसको ‘ग्रीन रन’: मुकेश पाल प्रथम (तस्बिरहरू)
काठमाडाैं । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । ललितपुरको युएन पार्कबाट सुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
