SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

पूर्वी अफगानिस्तानमा बाढीको वितण्डाः २० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

एजेन्सी । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा सोमवार परेको भारी वर्षापछिको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण अन्य ८० जना घाइते भएका छन् भने १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।