काश्मीरमा वर्षाजन्य विपद्: १६ जनाको मृत्यु, थप वर्षाको चेतावनी
एजेन्सी । भारत प्रशासित काश्मीरमा पछिल्लो दुई दिनदेखि जारी अविरल वर्षा र त्यसपछिका विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । अधिकारीहरूका अनुसार सोमबार डोडा जिल्लामा ढुङ्गा खस्दा र आकस्मिक बाढीमा परी थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
