SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो आफ्नो भन्दै प्रचार गरिएको आरोप लगाएका छन् । उनले यस्तो गतिविधि आफ्नो चरित्रहत्या गर्ने नियतले गरिएको दाबी गरेका छन् ।