SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

लाल सागरमा हुथी विद्रोहीको कुनै चुनौती छैनः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनस्थित सशस्त्र समूह हुथीले हालैका दिनहरूमा लाल सागरमा कुनै पनि चुनौती खडा नगरेको बताएका छन् । मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यदि त्यस्तो कुनै परिस्थिति सिर्जना भए अमेरिकी सेनाले आवश्यक जवाफ दिने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले भने, ‘अहिलेसम्म त्यस्तो केही भएको छैन।