SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०४:२१ AM · 1 मिनेट पढाइ

पहिरोको जोखिम बढ्दै : आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी बन्द

काठमाडौँ / अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।