SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

मेची भन्सारले उठायो १७ अर्ब ६७ करोड राजस्व, लक्ष्य भने पूरा भएन

भद्रपुर (झापा) / पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११