SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

इतिहास जोगाउने कसरतमा सरकार, हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

काठमाडौं / एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको परिचय बनेको हेटौंडा कपडा उद्योगको ऐतिहासिक पहिचान छ ।