SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

कोलकाता–विराटनगर कार्गो रेल सेवाले उद्योगी उत्साहित, निरन्तरतामा जोड

विराटनगर / नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायी उत्साहित बनेका छन्