SHARE
हाम्रो सम्बाद · शनिबार १४ भौ २०८२ ११:१७ PM · 1 मिनेट पढाइ

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै सरिता

धरान, १५ भदौ । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आउनुभएको छ । दिनमा तीन सयदेखि सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेको बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद