SHARE
हाम्रो सम्बाद · आइबार​ १५ भौ २०८२ ०४:०८ AM · 1 मिनेट पढाइ

राष्ट्र बैङ्कले भदौ २९ देखि दसैँका लागि सुकिला नोट सटही गर्ने

काठमाडौँ, १५ भदौ ।  यस वर्षको दसैँका लागि नेपाल राष्ट्र बैङ्कले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको मद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद