SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

निजी विद्यालयका प्रतिनिधिसँग शिक्षामन्त्रीले गरे निरन्तर परामर्श र सहकार्यको प्रतिबद्धता

काठमाडौँ / सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको नीतिगत तथा संरचनागत सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन्