एनटीभीको स्याटेलाइट खरिदमा २०.६१ करोड रुपैयाँ हानिको दाबी, प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
काठमाडौँ / सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ भाडा खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान
