SHARE
हाम्रो सम्बाद · आइबार​ १५ भौ २०८२ ०७:४१ AM · 1 मिनेट पढाइ

धन आर्जन गर्नकै लागि महालक्ष्मीको व्रत बस्ने हो : पण्डित न्यौपाने [भिडिओ]

काठमाडौँ, १५ भदौ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमीदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । शनिबारदेखि १६ दिनअर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक व्रत गरिन्छ । यो ब्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद