SHARE
हाम्रो सम्बाद · आइबार​ १५ भौ २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

रसुवागढीमा सुख्खा पहिरोः एक जना घाइते, भवनमा क्षति

रसुवा, १५ साउन । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिरोका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ ।  जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउँपालिका—२ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते हुनुभएकोे हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद