SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

जलवायु चुनौती सामना गर्न जलस्रोत विधेयक परिमार्जन, सिँचाइ–कृषिमा जोड

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् ।