SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ११:१० AM · 1 मिनेट पढाइ

एनएमबि बैंकले ल्यायो सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’, पहिलो वर्ष मोबाइल बैंकिङदेखि डिम्याटसम्म निःशुल्क

काठमाडौँ / एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै प्रदेश बचत खाता योजना सार्वजनिक गरेको छ।