SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे

काठमाडौं / तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् ।