SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

मनसुनमा ढोरपाटन आवातजावत कष्टकर, तीन किमी सडक कहिले बन्छ ?

गण्डकी / यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ ।