हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन
जनकपुर / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
