SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

तुलसीपुर आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब भन्दा बढी राजस्व सङ्कलन

दाङ / आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।