प्रोटोन इमास ५ नेपाली बजारमा : सुरुवाती मूल्य ३० लाखभन्दा कम, केके छन् विशेषता ?
काठमाडौँ / नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी प्रोटोन इमास ५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
