SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

असुरक्षित नेपालका बाल सुधार गृह : जुनसुकै बेला गम्भीर दुर्घट्नाको खतरामा

काठमाडौं / बालबालिका देशका कर्णधार हुन्, तर तिनै बालबालिका जब कानुनको फन्दामा पर्छन् अनि ‘बाल सुधार गृह’को चार पर्खालमा खुम्चिन पुग्छन् ।