SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

यी स्थानीय तहहरूले अझै ल्याएनन् चालु आवको बजेट

काठमाडौँ / तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ ।