SHARE
अर्थ-डबली · मङगलबार ५ साउन २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने, विदेश भ्रमणमा पनि स्वीकृति अनिवार्य

काठमाडौँ / विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ।