SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०५:४९ PM · 1 मिनेट पढाइ

मन्त्रालयको सङ्ख्या घटेपछि कर्मचारीको कसरी गरिदैँछ दरबन्दी मिलान ?

काठमाडौँ / सरकारले प्रशासनिक सुधारमार्फत मन्त्रालयको सङ्ख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको काम अघि बढाइएको स्पष्ट पारेको छ ।