दृष्टिविहीन बालबालिकाका लागि राउण्ड टेबल नेपालको १.८३ करोडको आवासीय भवन उद्घाटन
काठमाडौँ / राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि निर्माण गरिएको अत्याधुनिक आवासीय भवन उद्घाटन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
