SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

अब सांसदहरुले स्वकीय सचिव राख्न पाउने, यस्तो छ सूचना

काठमाडौं । सरकारले हालै गरेको सांसदहरुले स्वकीय सचिव राख्न पाउने निर्णयले आधिकारिकता पाएको छ । सांसदहरुले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयको सूचना राजपत्रमा प्रकाशित भएसँगै सांसदहरुलाई स्वकीय सचिव राख्न पाउने बाटो खुलेको हो । सरकारले हालै सांसदहरुले पनि सरकारी कोषबाट तलब पाउनेगरी स्वकीय सचिव राख्न पाउने निर्णय गरेको थियो ।