SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा लगानीकर्ताको माग– दैनिक कारोबार ३० अर्ब  पुर्‍याउनुपर्याे, प्रधानमन्त्री बालेनले दिए सुधारको आश्वासन

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारलाई मुलुकको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।