केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार
काठमाडौँ / काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक अर्बिटल एथेरेक्टोमी प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल
