होण्डाले सञ्चालन गर्यो निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ अभियान, यी मोडेलका गाडी जाँच गराउन आग्रह
काठमाडौँ / नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना होण्डा कारका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान
