SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र, कुवेत, बहराइनदेखि सिरियासम्ममा तनाव

संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ।