SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

तीन वटा संसदीको समितिको बैठक बस्दै

तीन वटा संसदीको समितिको बैठक आज बस्दै छ । सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । विधायन व्यवस्थापन समितिको बैठक २ः१५ बजे बस्ने भएको छ ।